खरानीको थुप्रोमा उभिएर भविष्य खोज्दै छौँ: मुख्यमन्त्री कार्की
nepalnews.com · Tue Sep 08 07:29:08 GMT 2026

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा भएका क्षतिबाट गम्भीर पाठ सिक्नुपर्ने बताएका छन्।
सो आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा उनले देशका महत्त्वपूर्ण प्रशासनिक र भौतिक संरचनाहरू ध्वस्त हुँदा मुलुक पछि धकेलिएको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)