विश्वकै दुर्लभ सेतो पाण्डा चीनमा
barnanmedia.com · Sat May 23 12:43:05 GMT 2026

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा विश्वको दुर्लभ जंगली सेतो पाण्डा देखिएको छ ।
विशाल पाण्डा राष्ट्रिय निकुञ्जको वोलोङ क्षेत्रको हिउँले ढाकिएको जंगल र बाँसको बगैंचामा घुमिरहेको सेतो पाण्डा देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)