कोशी नाम राख्न मत दिएको कांग्रेसले चार वर्षपछि भन्यो- पहिचानको आवाज सम्बोधन गर्न खुला संवाद गरौं
setopati.com · Sat May 23 12:54:00 GMT 2026

नेपाली कांग्रेसले कोशी प्रदेशको नामकरणपछि चर्किएको पहिचानको आन्दोलन र असन्तुष्टिलाई सर्वपक्षीय खुला संवादमार्फत सम्बोधन गर्न पहल गर्ने घोषणा गरेको छ।
सुनसरीको लौकहीमा शुक्रबार र शनिबार आयोजित कोशी प्रदेशस्तरीय दुई दिने परामर्श कार्यशालापछि कांग्रेसले २८ बुँदे कोशी संकल्प जारी गर्दै पहिचान र सामर्थ्यको बहसमा मध्यमार्गी बाटो लिने संकेत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)