एनआईएमबी अध्यक्ष पाँडे धरौटीमा रिहा
kalakarmi.com · Tue Sep 08 07:43:10 GMT 2026

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सोमवार अदालतमा उपस्थित भएका पाँडेलाई जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)