मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
khabarhub.com · Fri Jun 05 11:11:53 GMT 2026

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १४ वटा विद्यालयमा कक्षा १ मा मगर खाम भाषामा पठनपाठन गराउन थालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)