जेन-जी शहीद दिवसमा अमेरिका, बेलायत र जापानले दिए शुभकामना
kathmandupati.com · Tue Sep 08 07:46:34 GMT 2026

काठमाण्डु – पहिलो जेन जी सहिद दिवसका अवसरमा अमेरिका, बेलायत र जापानले शुभकामना दिएका छन् ।
ती देशहरूले मंगलबार सामाजिक सञ्जालमार्फत जेन जी सहिद दिवसको अवसरमा शुभकामना दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)