मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने
khabarhub.com · Fri Aug 28 10:23:52 GMT 2026

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ ।
एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले ट्वीटरमा स्टाटस लेखेर बाढी प्रभावित प्रति समवेदना राख्दै राहत र पुनर्निर्माणमा सहयोग पुर्याउन सहयोग गर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)