सिको नयाँ अवधारण सम्बन्धि अन्तराष्ट्रिय गोष्ठि
newsofnepal.com · Sat May 23 13:11:57 GMT 2026

काठमाडौँ ।
फ्रेण्डस अन दि क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले राजधानि काठमाडौँमा चिनियाँ राष्ट्रपति सि जिन फिङको ग्लोबल साउथ सम्बन्धि नयाँ अवधारणा र चीनको शासन पद्धति विषयमा अन्तराष्ट्रिय गोष्ठि आयोजना गरेको छ । गोष्ठिमा नेपाल, भारत, चीन, भुटान र बंगलादेशका परराष्ट्र विज्ञहरुको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)