तस्बिरमा हेर्नुहोस् विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्ति र ओली पक्राउसम्म
ratopati.com · Tue Sep 08 07:59:34 GMT 2026

काठमाडौँ । गत वर्षको भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले पुराना नेतालाई सत्ताच्यूतमात्र गरेन, धेरैको अप्रत्याशित उदयको अवस्था पनि सिर्जना गरेको छ ।
जेनजी आन्दोलनको एक वर्षको अवधिमा अन्तरिम सरकार बन्यो, गैरराजनीतिक अनुहार प्रधानमन्त्री र मन्त्री बने । यसपछि फागुन २१ मा निर्वाचन भयो जहाँबाट रास्वपाको नेतृत्वमा सरकार बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)