पुरानो संसद् भवनमा विरोध जनाएपछि जेनजी घाइते खड्का प्रहरी नियन्त्रणमा
kendrabindu.com · Tue Sep 08 08:00:41 GMT 2026

काठमाडौं । सरकारको विरोधमा आवाज उठाएपछि जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा गृहमन्त्रीसहित विभिन्न मन्त्री सहभागी कार्यक्रममा विरोध जनाएपछि खड्कालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)