दुई गोलले पछि परेको अवस्था उल्टाएर जित निकालेपछि मैदानमै भक्कानिए मेसी
setopati.com · Tue Jul 07 18:36:00 GMT 2026
फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा ७९ मिनेटसम्म २-० ले पछि परेको स्थिति उल्टाएर इजिप्टलाई ३-२ गोलले पराजित गरेपछि साविक विजेता अर्जेन्टिनाका कप्तान लिओनल मेसी भावुक बनेका छन्। खेल सकिएपछि मेसी भक्कानिएर धेरैबेरसम्म रोएका थिए।
३९ वर्षको उमेरमा आफ्नो अन्तिम विश्वकप खेलिरहेका मेसीका लागि यो केवल एउटा खेल मात्र थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)