महेन्द्ररत्न क्याम्पसको सहायक क्याम्पस प्रमुखमा खनाल नियुक्त
nagariknews.nagariknetwork.com · Tue Sep 08 08:05:53 GMT 2026

महेन्द्ररत्न क्याम्पस ताहाचलको सहायक क्याम्पस प्रमुखमा डा.तान्त्रिका राजखनाल नियुक्त भएका छन्। मंगलबार क्याम्पस कार्यकारी समितिको बैठकले खनाललाई सहायक क्याम्पस प्रमुख पदमा नियुक्त गरेको हो।
नियुक्ति पछि पदभार ग्रहण गर्दै खनालले यस क्याम्पसको शैक्षिक र प्रशासनिक कामलाई चुस्त,दुरुस्त बनाउनमा आफ्नो ध्यान रहने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)