दर्शकको साथ पाउँदै ‘पार्वती’, दोस्रो सातामा सार्वजनिक गरियो तेस्रो गीत
sutranews.com · Tue Sep 08 08:09:19 GMT 2026

काठमाडौं । हलमा प्रदर्शनरत फिल्म पार्वतीले दोस्रो साताको यात्रा तय गरेको छ । फिल्मको प्रचारप्रसारलाई निरन्तरता दिने क्रममा निर्माण टिमले भगवान् सबैको होइन र बोलको तेस्रो गीत सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)