विश्वकै दुर्लभ सेतो पाण्डा चीनमा
kendrabindu.com · Sat May 23 13:28:31 GMT 2026

एजेन्सी । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा विश्वको दुर्लभ जंगली सेतो पाण्डा देखिएको छ ।
विशाल पाण्डा राष्ट्रिय निकुञ्जको वोलोङ क्षेत्रको हिउँले ढाकिएको जंगल र बाँसको बगैंचामा घुमिरहेको सेतो पाण्डा देखिएको हो । सन् २०१९ मा पहिलो पटक फेला परेको दुर्लभ अल्बिनो विशाल पाण्डा अब स्वस्थ, बलियो र जंगली जीवनमा पूर्ण रूपमा अनुकूल देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)