रसुवा बाढी- १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन
setopati.com · Tue Sep 08 08:15:44 GMT 2026

भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूमध्ये १ हजार ३ सय ५७ जनाको शव फेला परेको छ।
रसुवालाई केन्द्रबिन्दु बनाएर आएको भोटेकोशी बाढी र त्यसपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरण गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)