दुई पालिका जोड्ने कायरखोलामा पुल निर्माण
gorkhapatraonline.com · Sat May 23 13:39:32 GMT 2026

चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउपालिका जोड्ने कायरखोला माथिको पुल निर्माण भएको छ ।
कालिका नगरपालिका सिद्धि तीन दोभान कायरखोलामा निर्माणाधीन पुलको ढलान कार्य सकिएको हो । पालिकाको वडा १० र १२ सहित पृथ्वी राजमार्ग जोड्ने ग्रामिण कृषि सडकको पहुँच जोड्नकोलागि पुल निर्माण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)