गृहमन्त्रीकै सामुन्ने घाइते जेनजी पक्राउ
janaaastha.com

जेनजी सहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा तनाव उत्पन्न भएको छ । नयाँ बानेश्वरस्थित तत्कालीन संघीय संसद भवन परिसरमा आयोजित समारोहमा सरकारको आलोचना गरेका घाइते जेनजी पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)