यी विषयमा सांसदहरूले गराए सरकारको ध्यानाकर्षण
himalpress.com · Tue Jun 16 09:17:37 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाउँदै उक्त क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गर्नुपर्ने माग गरे। उनले हुम्लालाई यातायात सञ्जालसँग सहज रूपमा जोड्न सके धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पर्यटन उल्लेख्य रूपमा बढ्ने बताउँदै कैलाश मानसरोवर जाने पर्यटकका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)