काठमाडौँको भुरुङ्खेलबाट भारी मात्रामा अवैध पटका बरामद, एक जना पक्राउ
ratopati.com · Tue Sep 08 08:31:40 GMT 2026

काठमाडौँ। काठमाडौँको भुरुङ्खेलस्थित एक घरमा अवैध रूपमा लुकाइराखिएको भारी मात्रामा विस्फोटक पदार्थ (पटका) सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–१८ भुरुङ्खेल बस्ने ३६ वर्षका सुजन कपाली रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)