कांग्रेसको १५औँ महाधिवेशन राष्ट्रिय सभागृहमा गर्ने तयारी, बुकिङका लागि पत्राचार
baahrakhari.com · Tue Sep 08 08:32:57 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन काठमाडौंस्थित राष्ट्रिय सभागृहमा गर्ने तयारी गरेको छ ।
महाधिवेशनका लागि सभागृहको हल, लबी, पार्किङस्थल तथा बगैँचा उपलब्ध गराइदिन कांग्रेसले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)