गाउँपालिका कार्यालयमा आगलागी गराएको आरोपमा दुई जना पक्राउ
ratopati.com · Tue Sep 08 08:37:50 GMT 2026

हुम्ला। हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ताँजाकोट गाउँपालिका–४ गल्लाबाडा निवासी करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र सोही गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाल रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)