जेनजी आन्दोलनको एक वर्ष : दलका युवा नेताहरूको नजरमा के बदलियो ?
arthadabali.com · Tue Sep 08 08:35:33 GMT 2026

काठमाडौँ / एक वर्षअघि सडकमा उत्रिएको जेनजी पुस्ताले केवल सरकार परिवर्तनको माग गरेको थिएन । उनीहरूको असन्तुष्टि व्यवस्थाप्रतिको निराशा, राजनीतिक नेतृत्वप्रतिको अविश्वास, भ्रष्टाचार, नातावाद, अवसरको अभाव र भविष्यप्रतिको अन्योल जस्ता विषयमा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)