गगनले देउवालाई ४ पटक भेट्न खोज्दा पनि दिएनन् भेट
bishowkhabar.com · Tue Sep 08 08:39:27 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको विवाद समाधानका लागि पूर्वसभापति शेरबहादुर देउवासँग संवादको प्रयास गरे पनि भेट हुन नसकेको जानकारी केन्द्रीय समिति बैठकलाई गराएका छन् ।
दुई दिनसम्म चलेको बैठकमा थापाले देउवाको सचिवालयमार्फत चारपटक भेटका लागि समय माग्दा पनि नपाएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)