घाम पावरमार्फत नेपालमा ‘सोलुवल लिड–फ्लो ब्याट्री’ सार्वजनिक
baahrakhari.com · Tue Sep 08 08:37:04 GMT 2026

काठमाडौं । घाम पावर नेपालले ‘सोलुवल लिड–फ्लो ब्याट्री’ सार्वजनिक गरेको छ । यो नेपालकै लागि विकास र प्रदर्शन हुँदै गरेको पहिलो एक उदीयमान ऊर्जा भण्डारण प्रविधि भएको कम्पनीको दाबी छ ।
कम्पनीले आयोजना गरेको पत्रकार सम्मेलनमा साउथह्याम्प्टन विश्वविद्यालयका प्रोफेसर रिचर्ड विल्सले पत्रकार तथा ऊर्जा क्षेत्रका प्रतिनिधिहरूलाई ब्याट्रीले कसरी काम गर्छ र यसलाई कसरी निर्माण गरिन्छ भन्नेबारे जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)