बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धको खोप अभियान सञ्चालन हुँदै
nepaltvonline.com · Tue Sep 08 08:35:31 GMT 2026

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ ।
आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)