अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी
nepalviews.com · Fri Aug 28 10:28:04 GMT 2026

काठमाडौं । अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरिएको सरकारले जनाएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार घटनास्थलको अवस्था बुझ्न हेलिकप्टरमार्फत नियमित हवाई निरीक्षण तथा मूल्याङ्कन भइरहेको छ । आवश्यक एक्साभेटरसमेत हेलिकप्टरमार्फत घटनास्थलमा पुर्याएर काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)