राहतका नाममा ठगी र सामाजिक सद्भाव भड्काउने सामग्री रोक्न सामाजिक सञ्जालमा प्रहरीको निगरानी
ukeraa.com

१ दिन अघि
रुपन्देही : बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)