कानुनमन्त्रीसँग बेलायतको सर्वोच्च अदालतका न्यायाधीशको भेट
baahrakhari.com · Tue Sep 08 08:42:23 GMT 2026

काठमाडौं । नेपाल भ्रमणमा आएका बेलायतको सर्वोच्च अदालतका न्यायाधीशको टोलीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग भेटवार्ता गरेका छन् ।
बेलायतको सर्वोच्च अदालतका न्यायाधीश लर्ड ह्याम्बलेन, सिनियर प्रेसिडेन्ट अफ ट्रिब्युनल लर्ड जस्टिस डिन्जेम्यानस्, मार्क हिल केसी तथा नेपालका लागि बेलायती राजदूत रोब फेनसहितको प्रतिनिधिमण्डलले कानुन मन्त्रालयमा मन्त्री गौतमसँग शिष्टाचार भेटवार्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)