४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
ratopati.com · Fri Jun 05 11:16:52 GMT 2026

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका ४४ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक विशेष समारोहका बीच महानिरीक्षक कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)