नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दा सेमिफाइनल सम्भावना कायमै
barnanmedia.com · Sat May 23 13:56:42 GMT 2026
काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको समूह चरणको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा नेपालले २५-१८, २५- २० र २५-१३ ले हराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)