गृहमन्त्रीविरुद्ध बोल्ने जेनजी घाइते युवा प्रहरी नियन्त्रणमा
bishowkhabar.com · Tue Sep 08 08:47:55 GMT 2026

काठमाडौं– जेनजी शहीद दिवसका अवसरमा नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आयोजित कार्यक्रममा होहल्ला गरेको आरोपमा प्रहरीले जेनजी आन्दोलनका एक घाइते युवालाई नियन्त्रणमा लिएको छ ।
कार्यक्रममा एक जेनजी शहीदकी आमाले आफूहरूले न्याय नपाएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)