काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालकाे पहिलो जित
shilapatra.com · Sat May 23 14:09:00 GMT 2026
नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएकाे खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो ।
प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)