मकवानपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
deshsanchar.com · Sat May 23 12:05:12 GMT 2026

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी २ सिखरकटेरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)