११ महिनामा ४७ अर्ब ६१ करोड प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता
onlinekhabar.com · Tue Jun 16 09:40:19 GMT 2026

२ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ४७ अर्ब ६१ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ ।
उद्योग विभागका अनुसार जेठ मसान्तसम्म आएको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने कम हो । गत आवको जेठसम्म ६० अर्ब ६० करोड लगानी प्रतिबद्धता आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)