जेनजी शहीदका सन्तानको पढाइदेखि बाबुआमाको उपचारसम्म जिम्मेवारी पूरा गर्दै ‘गोल्याण ग्रुप’
corporatenepal.com · Tue Sep 08 08:56:33 GMT 2026

काठमाडौं । नातावाद र सामाजिक सञ्जाल बन्दको विरोध, सुशासन, जवाफदेही नेतृत्व, भ्रष्टाचारमुक्त शासन व्यवस्था र युवाका लागि अवसरको माग राख्दै गत वर्ष भदौ २३ मा कलिला युवाहरूले गरेको आन्दोलनको आज एक वर्ष पूरा भएको छ ।
तर आन्दोलन मागमा मात्रै सीमित नरही मा निर्मम दमनका कारण ठूलो संख्यामा युवाहरुले ज्यान गुमाए, जसका कारण उक्त दिन नेपालका लागि कालो दिन बन्न पुग्यो । जेन–जी आन्दोलनमा छोरा–छोरी गुमाएका परिवारका लागि त्यो दिन केवल एउटा आन्दोलनको अन्त्य थिएन, एउटा परिवारको जीवन नै बदलिएको दिन थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)