कर्मचारीले झोसे पालिकामा आगो
janaaastha.com

हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा कर्मचारीसहित दुई जना पक्राउ परेका छन् । पालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाल र सोही गाउँपालिका वडा नम्बर ४, गल्लाबाडा बस्ने ४७ वर्षीय कृष्णचन्द्र जैसी समातिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)