सरकार सञ्चालनको ५ महिना त्यति सहज भइरहेको छैन– सोविता गौतम
lokaantar.com

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकार सञ्चालनको ५ महिना त्यति सहज नभएको बताएकी छिन् ।
जेनजी स्मृति दिवसको अवसरमा मंगलबार बानेश्वरमा आयोजित कार्यक्रममा मन्त्री गौतमले सरकार सञ्चालनको ५ महिना सहज नभएको बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)