जेन-जी आन्दोलन स्वर्णिम इतिहास, सरकार म्यान्डेटअनुसार चलेन -सोडारी [भिडियो]
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026

काठमाडौँ। जेन-जी आन्दोलनको एक वर्ष पूरा हुँदा जेन-जी अभियन्ता अजय सोडारीले सरकार आन्दोलनका मूल भावना र मागअनुसार अघि बढ्न नसकेको बताएका छन् ।
जेन-जी आन्दोलनका शहीद परिवार, घाइते र बन्दीका समस्या अझै समाधान नभएको तथा सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र राज्यका निकायमा युवाको सम्मानजनक सहभागिताको सवाल पनि सम्बोधन हुन नसकेको उनको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)