जर्मनीमा 'नेपाली रुट्स समिट २०२६' आयोजना हुँदै
setopati.com · Tue Jun 16 10:11:55 GMT 2026

जर्मनीस्थित नेपाली मूलका पेशेवरहरूको अग्रणी संस्था 'नेपाली रुट्स'ले आफ्नो वार्षिक सम्मेलन 'नेपाली रुट्स समिट २०२६' आयोजना गर्ने भएको छ।
सम्मेलन जुलाई ४ मा म्युनिखस्थित 'आइनभेल्टहाउस'को 'सभाहल–०१'मा आयोजना हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)