अरिङ्गाले फेदीको पहिरोमा एक जनाकाे मृत्यु
ratopati.com · Tue Sep 08 09:24:04 GMT 2026

दाङ । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ ।
पहिरोमा परी दाङको तुलसीपुरस्थित ग्रेट अरनीको इग्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मदन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)