जेनजी आन्दोलनमा भागेका तुलसीपुरका ६४ कैदीबन्दी अझै फर्केनन्
gorkhapatraonline.com · Tue Sep 08 09:23:08 GMT 2026

अघिल्लो वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका ६४ जना कैदीबन्दी अझै फर्किएका छैनन् ।
आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट तीनपटक गरी दुई सय ५३ जना कैदीबन्दी भागेका थिए । तीमध्ये एक सय ८८ जना पुनः कारागारमा फर्किएको कारागार कार्यालयका जेलर गिरबहादुर सिजवालले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)