चीनबाट आयो चौथो चरणको राहत सामग्री
canadanepal.com · Tue Sep 08 09:22:36 GMT 2026

काठमाडौं - चीन सरकारका तर्फबाट प्रदान गरिएको चौथो ब्याचको आपत्कालीन राहत सामग्री काठमाडौँ आइपुगेको छ।
राहत सामग्री बोकेको चिनियाँ जनमुक्ति सेनाको वायुसेवाको वाई–२०ए विमान मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)