नेपाललाई हराउँदै हङकङ सेमिफाइनलमा, नेपाल १५ रनले पराजित
canadanepal.com · Tue Sep 08 09:23:15 GMT 2026
काठमाडौं - एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ ।
हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा अलआउट भयो । नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । आसिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ र गुल्शन झाले २० रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)