भोटेकोशी बाढीः ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?
arthadabali.com · Fri Aug 28 10:30:09 GMT 2026

काठमाडौँ/ भोटेकोशी बाढीमा परी सम्पर्क विहिन भएका पर्यटकको उद्दार गरिएको छ।
नेपाल पर्यटन वोर्डले दिएको जानकारी अनुसार सम्पर्कविहिन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्दार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)