जेनजी आन्दोलनको एक वर्ष : युवा स्वदेशमै टिकाउन र वैदेशिक रोजगार व्यवस्थित बनाउन नीतिगत सुधार
nagariknews.nagariknetwork.com · Tue Sep 08 09:21:02 GMT 2026

सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको सङ्घर्षले भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ।
स्वदेशमै रोजगारको सिर्जना गर्ने र वैदेशिक रोजगारभन्दा आन्तरिक रोजगारमा आत्मनिर्भर हुने युवा पुस्ता आकांक्षा बढ्दो छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)