स्पेनविरुद्धको ऐतिहासिक प्रदर्शनपछि भोजिन्हाको इन्स्टाग्राम लोकप्रियता उकालोमा, एक रातमै बढे ५० लाख फलोअर्स
kalakarmi.com · Tue Jun 16 10:05:51 GMT 2026
काठमाडौं — फिफा विश्वकप २०२६ अन्तर्गत स्पेनविरुद्धको खेलमा असाधारण प्रदर्शन गरेका केप भर्डे (Cape Verde) का गोलरक्षक भोजिन्हा (Vozinha) यतिबेला सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेका छन् । विश्व फुटबलका शक्तिशाली टोलीमध्ये एक मानिने स्पेनविरुद्ध उनले गरेको उत्कृष्ट गोलकिपिङका कारण उनको इन्स्टाग्राम फलोअर्स संख्या उल्लेखनीय रूपमा बढिरहेको छ ।
सोमवार राति ९ः४५ बजे स्पेनविरुद्ध खेल प्रारम्भ हुनु अघिसम्म उनलाई जम्मा ५० हजारले फलो गरेका थिए । मंगलवार दिउँसो करिव ४ बजेको समयमा उनलाई फलो गर्नेहरुको संख्या ६३ लाख बढी पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)