प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चार अर्ब ९ करोड पुग्यो, पछिल्लो ३६ घण्टामै एक अर्ब ९१ करोड सहयोग संकलन
nepallive.com · Fri Aug 28 10:32:07 GMT 2026

काठमाडौँ– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्ब ९ करोड रकम पुगेको छ । यसअघि २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ मौजदात रहेकोमा भोटेकोशी बाढीपछि ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम थप भएको छ।
अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)