परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली समकक्षी पेनी वोङबीच कुराकानी, बाढीपीडितप्रति समवेदना व्यक्त
clickmandu.com · Fri Aug 28 10:34:06 GMT 2026

एजेन्सी । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले आफ्ना नेपाली समकक्षी शिशिर खनालसँग टेलिफोनमा कुराकानी गर्दै नेपालमा आएको विनाशकारी बाढीका कारण भएको अपूरणीय क्षतिप्रति अस्ट्रेलियाको तर्फबाट गहिरो दुःख र समवेदना व्यक्त गरेकी छन् ।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मन्त्री वोङले विपद्को यस कठिन घडीमा अस्ट्रेलिया नेपालको साथमा रहेको र प्रभावित समुदायको सहयोगका लागि प्रतिबद्ध रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)