बाढी प्रभावित जिल्लामा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तिव्रता
clickmandu.com · Fri Aug 28 10:33:33 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले वाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूको सेवा पुनः सञ्चालनमा तिव्रता दिएको छ ।
भदौ ११ गते हेलिकप्टरबाट कर्मचारीहरु परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका–६ मा अवस्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)