११७ विदेशी पर्यटकको उद्धार, कुन देशका कति?
nepalwatch.com · Fri Aug 28 10:32:06 GMT 2026

काठमाडौँ- भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सम्पर्कविहीन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्धार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)